नेपलिज सेफ एसोसिएसन यूकेको दोस्रो अधिवेशन (फोटो फिचर)

लण्डन । वेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन यूकेको नयाँ नेतृत्व चयन भएको छ । सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि संस्थाको अध्यक्षमा बेलायतमा निकै सक्रिय समाजसेवी कृष्ण तिमल्सिना रहेका थिए । उनले कुशलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी आचार्यलाई नेतृत्व … Continue reading नेपलिज सेफ एसोसिएसन यूकेको दोस्रो अधिवेशन (फोटो फिचर)